भूमि विधेयकविरुद्ध जसपा नेपालद्वारा देशव्यापी विरोध प्रदर्शनको घोषणा
जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याउन लागेको भूमि सम्बन्धी विधेयकलाई मुलुक र जनताको हित विपरीत रहेको भन्दै कडा प्रतिकार गर्ने घोषणा गरेको छ ।जसपाले उक्त विधेयक भू–माफिया र जग्गा दलालको हितमा मात्र हुने, वन–जंगल विनाश गरी तराई/मधेशलाई मरुभूमिकरणतर्फ धकेल्ने खालको रहेको आरोप लगाएको हो । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत …