पोखरा–जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द भयो

बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा–जोमसोम हवाई उडान दुई महिनासम्मका लागि बन्द गर्ने निर्णय गरेका छन्।उक्त रुटमा नियमित उडान भर्दै आइरहेको तारा एअरलाइन्सको ट्वीनेटर जहाजले यही असार २ गतेदेखि दुई महिनाका लागि उडान ….

पोखराको मदरल्याण्ड स्कुलको एसइई परीक्षामा उत्कृष्ट नतिजा,११ विद्यार्थीले ल्याए ४ जिपिए

माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८१ को नतिजामा मदरल्याण्ड माविका ११ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् । पोखरा ७ मासबारस्थित मदरल्याण्डको यो नतिजा हालसम्म प्राप्त विवरणअनुसार नेपालमै उत्कृष्ट हो ।४ जिपिए ल्याउनेमा अभिनव पराजुली, आमन गुरुङ, आरध्ये पौडेल, दिव्या ….

मादी गाउँपालिकाले बजेट ल्याउन सकेन

कास्कीको मादी गाउँपालिकाको १७औं गाउँसभा अनिश्चितकालका लागि स्थगित भएपछि आगामी आर्थिक वर्षको बजेट आउन सकेन् । नेपालको संविधान अनुसार असार १० गतेभित्र स्थानीय तहहरूले बजेट ल्याउनुपर्ने प्रावधान छ। तर मादीमा दुई ठुला पार्टी नेताहरु बीचको विवादका कारण यो कार्य समयमै ….

रोपाइँ महोत्सव असार १५ मा पोखरा २६ स्थित लेखनाथको गुँदेतालमा हुने

२० औं संस्करणको असारे रोपाइँ महोत्सव २०८२ यस बर्ष यही असार १५ गते पोखरा २६ स्थित लेखनाथको गुँदेताल (तालबेसी) क्षेत्रमा हुने भएको छ । पोखरा सबै मौसमका लागि भन्ने मूल नाराका पोखरा पर्यटन परिषद्को आयोजनामा स्थानिय शान्तिप्रेमी आमा समूहको संयोजनमा ….

Zee News Nepal स्पेसल