पोखराको मदरल्याण्ड स्कुलको एसइई परीक्षामा उत्कृष्ट नतिजा,११ विद्यार्थीले ल्याए ४ जिपिए
माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८१ को नतिजामा मदरल्याण्ड माविका ११ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् । पोखरा ७ मासबारस्थित मदरल्याण्डको यो नतिजा हालसम्म प्राप्त विवरणअनुसार नेपालमै उत्कृष्ट हो ।४ जिपिए ल्याउनेमा अभिनव पराजुली, आमन गुरुङ, आरध्ये पौडेल, दिव्या पराजुली, अर्पण पौडेल, विशेष बन्जारा, रितिका यादव, ओशन त्रिपाठी, साक्षि …