विशाल पछाई बचाउ अभियानमा पेङ्गुइनको सहयोग
पोखरा ३ साउन ।
पोखरा ५ निवासी विशाल पछाई लाई मेरुदण्डले काम नगरेपछि ओछ्यानमै थला परेको करिब ४ वर्ष भयो । उमेरले ३१ वर्ष लागेका पछाई केही गरौं भन्ने उमेरमा आमा र बहिनीको सहारामा बाँचिरहेका छन् । १५ वर्ष अघि नै बाबुले छोडेर कता गए गए केही पत्तो छैन …