आयरल्यान्ड ए विरुद्ध नेपालले ब्याटिङ गर्दै
नेपाल ए ले तेस्रो तथा अन्तिम टी-२० अभ्यास खेलमा आयरल्यान्ड ए सँग टस हारेको छ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा आयरल्यान्ड ए का कप्तान निल रकले जितेर पहिला फिल्डिङ रोजेका छन् । नेपालले ब्याटिङको निम्तो पाएको छ ।
नेपालले आज युवा हिटर नारायण जोशीलाई मौका …