नेपाली उत्पादनलाई विश्व चिनाउँदै गणेश लामिछाने, अमेरिकामा मन्दिर बनाउन २५ हजार डलर सहयोग
अमेरिकाको बाल्टिमोर मेरिल्याण्डमा हिन्दु बौद्ध मन्दिर बनाउन नेपाली सफल युवा व्यवसायी गणेश लामिछानेले २५ हजार अमेरिकी डलर ९ करिब नेपाली ३३ लाख २५ हजार० सहयोग गरेका छन् । एक कार्यक्रमका विच सहयोग रकम हस्तरण गर्दै गणेश लामिछानेले हिन्दू बौद्ध मन्दिर ( नेपाली अमेरिकन कल्चरल सेन्टर अफ बाल्टिमोर, मेरील्याण्डलाई सहयोग गर्ने …