नेकपा एमाले गोरखाको ८ औं अधिवेशन सम्पन्न : अध्यक्षतामा सुरेन्द्र थापा बिजयी
नेकपा एमाले गोरखाको ८औं अधिवेशनबाट अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी भएका छन् । थापाले आफ्ना प्रतिस्पर्धी कृण्ण नेपालीलाई ७५ मतान्तरले बिजयी भएको सचिव काजीराम रोक्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार अध्यक्षका अर्का प्रतिस्पर्धी आरसी लामिछानेले भने निर्वाचनका बेला आफ्नो नाम फिर्ता लिएका थिए । ५११ जना मतदाताले …