बारपाक सुलिकोट गाउँपालिकामा रोजगारीको अवसर
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बिभिन्न पदमा बिभिन्न शिर्षकमा स्वयंसेवक माग गरेको छ । कृषि, पशु उद्यम विकास सहयोगी सहित ५ जनाको लागी आवेदन पेश गर्न आब्हान गरेको छ । फागुन १८ गते प्रकाशित सूचना अनुसार पालिकाले १५ दिन भित्र इच्छुकले निवेदन पेश गर्न सक्नेछन् । थप जानकारीको लागी पालिकाको फेसबुक …