गोरखा मिलन समाजले खुलायो निःशुल्क दर
गोरखा मिलन समाज पोखराले गोरखाबाट पोखरा आई बसोबास गरेका चेलीबेटीहरूलाई हरितालिका तीजको अवसरमा निःशुल्क दर तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । पोखरा रत्न चोकमा रहको तमु समाज घरमा गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री माननीय सुशीला सिम्खडाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै सिम्खडाले तीज …