पोखरेली स्रजक श्रीराम गौतमको शब्द संगीतमा स्वर सम्राट राजु परियार र कमला पोख्रेलको आवाजमा रहेको गीत ‘पिरतीको घाउ’ बजारमा आएको छ । गीतमा अस्मीता अधिकारी र जीवन वाग्लेको मुख्य भूमीका रहेको छ भने म्युजिक भिडियोलाई सुवास अम्गाईले निर्देशन तथा सम्पादन गरेका हुन् । गणेश सापकोटाको छायांकन रहेको गीतमा एक सच्चा प्रेम कहानीको बिछोडलाई दशाईएको छ । भिडियो हेर्नुहोस् ।
<iframe width="1280" height="533" src="https://www.youtube.com/embed/u0Ci0Pn2bcQ" title="Piratiko Ghau | Raju Pariyar | Kamala Pokharel | New Song 2025 | Ashmita Adhikari | Jeewan Wagle" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।