नेपाल यूएईसँग पराजित
नेपाल यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट क्रिकेटअन्तर्गत यूएईसँग पराजित भएको छ ।
दुबईस्थित द सेभेन स्टेडियममा सम्पन्न खेलमा यूएईले नेपाललाई १३ रनले पराजित गरेको हो ।यूएईले दिएको १२३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १०९ रन बनाएको थियो । नेपालका लागि कप्तान पुजा …