इलाम-२ मा खड्कालाई उम्मेदवार बनाउने देउवाको प्रस्ताव
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इलाम-२ र बझाङ-१ को प्रदेश सभा १ को उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार प्रस्ताव गरेका छन्।
निवास बूढानीलकण्ठमा बुधबार बसेको संसदीय बोर्ड बैठकमा सभापति देउवाले इलाममा डम्बरबहादुर खड्का र बझाङमा अभिषेक सिंहलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका हुन्। इलाम कांग्रेस सभापति खड्का देउवानिकट …