जापानमा याचियो नेपालले दोस्रो तीज बिशेष कार्यक्रम गर्ने ।
उत्तम पण्डित, जापान ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा याचियो नेपाल जापानले दोस्रो तीज मेला गर्ने भएको छ । २४ अगस्टका दिन कार्यक्रम गर्न लागिएको याचियो नेपालका अध्यक्ष जयलाल पौडेलले जानकारी दिएका दिनुभएको छ । उहाँका अनुसार जापानमा रहेका केही चर्चित कलाकारहरु समेत सहभागी रहने छन् …