पोखरा २० भलाम र १३ काहुँमा दुई घरका कोठा बगायो, मानविय क्षति हुनबाट बचाइयो
गएराति आएको अविरल बर्षादले पोखरा २० भलाम र पोखरा १३ काहुँमा दुई घरका केही कोठाहरु बगाएको छ । शनिबार बेलुकाबाटै पानी परेका कारण पूर्वसतर्कता अपनाएका कारण मानविय क्षति हुनबाट बचाइएको स्थानिय एवं प्रहरीले पोखराक्लिकलाई बताउनु भयो । ल्केपुल वरिपरिका क्षेत्रका टहरा र घरहरूमा पनि क्षति पुगेको स्थानियले बताउनु भयो । रामबजार …