विश्व कप लिग २ का खेल एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रसारण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 फागुन, काठमाडौं । नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित आइसीसी क्रिकेट विश्व कप लिग २ का खेलहरु एक्सन स्पोर्टस एचडी वानबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।

नेपाल र क्यानडाबीचको एक दिवसीय सिरिज प्रत्यक्ष प्रशारण गरेको डीस होम एक्सन स्पोर्टस एचडी वानले बिहीबारदेखि सुरु हुन लागेको आइसीसी लिग टू पनि प्रत्यक्ष प्रसारण गर्न लागेको हो । एक्सन स्पोर्टसको युट्युब र डिशहोस गो एपबाट पनि प्रत्यक्ष प्रसारण हुनेछ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।