काठमाडौं । लोकप्रिय टेलिभिजन श्रृंखला ‘सक्किगो नि’ समूहले पहिलो फिचर फिल्मको रुपमा ‘लाज शरणम’ निर्माणको घोषणा गरेको छ ।
बुधबार बेलुका यो श्रृंखलाका सबै कलाकारले सामाजिक संजालबाट टाइटलको लोगो सेयर गर्दै फिल्मबारे जानकारी दिए । चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएसँगै फिल्मको घोषणा गरिएको कलाकार कुमार कट्टेलले जानकारी दिए ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।