बारपाक सुलिकोट गाउँपालिकामा रोजगारीको अवसर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बिभिन्न पदमा बिभिन्न शिर्षकमा स्वयंसेवक माग गरेको छ । कृषि, पशु उद्यम विकास सहयोगी सहित ५ जनाको लागी आवेदन पेश गर्न आब्हान गरेको छ । फागुन १८ गते प्रकाशित सूचना अनुसार पालिकाले १५ दिन भित्र इच्छुकले निवेदन पेश गर्न सक्नेछन् । थप जानकारीको लागी पालिकाको फेसबुक पेज तथा वेबसाईटमा हेनुहोला ।

 

बिज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस्

https://www.facebook.com/photo/?fbid=785698366918372&set=a.228252702662944

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।