पोखरामा आजदेखि लिटरेचर फेस्टिभल
पोखरामा आजबाट सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभल सुरु हुँदैछ ।
लेकसाइडको बाराही घाट नजिकैको चौरमा हुने फेस्टिभल दिउँसो ३ बजे गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान र सुशासन विषयमा विद्वत्प्रवचन दिने भएका छन् ।
…