नेविसंघ कास्कीको कार्यसमिति विस्तार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाल विद्यार्थी संघ (नेविसंघ) कास्कीको कार्यसमिति विस्तार गरिएको छ ।

संघका सभापति गौरव बरालले आफू सभापतिमा नियुक्त भएको ६ महिनापछि शार्यसमिति विस्तार गरेका हुन् । बराल गत साउनमा संघको सभापतिमा मनोनित भएका थिए ।संघको उपसभापतिमा चुमन गुरुङ्ग, सन्देश खत्री, वंंशदसिंह खवास, जीवन भण्डारी, मनिष चौधरी, प्रशान्त आचार्य, शाश्वत न्यौपाने, सुमीक्षा थापा र विश्वास पौडेल छन् ।यसैगरी सचिवमा विष्णु पहारी, कोषाध्यक्षमा ओमिका गौतम, सहकोषाध्यक्षमा नितेश गुरुङ चयन भएका छन् ।

संघको सहसचिवमा शंकर पहारी, वेदान्त कोइराला, साजन सुवेदी, प्रताप मोहन पौडेल, राज क्षेत्री, विक्रम गुरुङ्ग, दीपक पौडेल, रसिक कोइराला, राजेश थापा, दिनेश पुन, सहनशील पौडेल, सुदर्शन बास्तोला, विजयवावु बास्तोला, मनोज बराल, सगुन श्रेष्ठ, वसिम खान, अंकित अधिकारी, सुदिप न्यौपाने, विशाल श्रेष्ठ र मनिष पौडेल छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।