नेविसंघ कास्कीको कार्यसमिति विस्तार
पाल विद्यार्थी संघ (नेविसंघ) कास्कीको कार्यसमिति विस्तार गरिएको छ ।
संघका सभापति गौरव बरालले आफू सभापतिमा नियुक्त भएको ६ महिनापछि शार्यसमिति विस्तार गरेका हुन् । बराल गत साउनमा संघको सभापतिमा मनोनित भएका थिए ।संघको उपसभापतिमा चुमन गुरुङ्ग, सन्देश खत्री, वंंशदसिंह खवास, जीवन भण्डारी, मनिष चौधरी, प्रशान्त …